म्याग्दी उद्योग वाणिज्य संघ ५० औं वर्षमा प्रवेश (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी साउन १७ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ ५० औं वर्षमा प्रवेश गरेको छ । २०२७ साल साउन १७ गते बेनीका ४ जनाले व्यवसायीले स्थापना गरेको संघ यहाँ सम्म आइपुग्दा निजी क्षेत्रको बलियो संस्थाका रुपमा स्थापित छ । तत्कालिन समयमा बेनीका व्यवसायी स्वः चन्द्रशेखर श्रेष्ठ,स्वः नन्द सेवक पुन,स्वः गोविन्द … Continue reading म्याग्दी उद्योग वाणिज्य संघ ५० औं वर्षमा प्रवेश (फोटो/भिडियो)